मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुर्य लाइफ इन्स्योरेन्स, कस्तो रहला आगामिदिनको यात्रा ?

arthasansar.com

सुुर्य लाइफ इन्स्योरेन्स कम्पनी लगानीकर्ताहरुका लागि उदाउँदै गरेको एउटा कम्पनी हो । हालै मात्र कम्पनीहरुको चुक्तापुुँजी बढाउनका बीमा समितिले निर्देशन दिएपछि कम्पनीको चुुक्तापुुँजी बढ्र्ने हरुका लागि लगानीको क्षेत्रमा विस्तारहुँदै छ । हाल कम्पनीको चुक्तापुुँजी दुुई अर्ब ५५ करोड रुपैयाँ रहेको छ। बुधबारसम्म कम्पनीको बजार पुुँजीकरण १८ अर्बभन्दा माथि रहेको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९को दोस्रो त्रैमासिक समिक्षाबाट २३ करोड माथि नाफा आर्जन गरेको छ । खुद नाफा कम्पनीले १५ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले आर्थिक वर्षको स्थापनाकालदेखि नै लाभांश प्रस्ताव गर्दै आइरहेको छ । हाल सम्म कम्पनीले हालसम्म ७७ प्रतिशतभन्दा बढी लाभांश लगानीकर्ताहरुलाई दिएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले मुुनाफापछि लगानीकर्तालाई १२ दशमलव ७ प्रतिशत बोनस सेयर दिएको थियो ।

कम्पनीले हकप्रद सेयर दश बराबरको ७ अनुुपातका दरले हकप्रद दिएको हो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२ दशमलव २५ रहको छ भने मूल्य आम्दानी ६३ दशमलव ५५ प्रतिशत रहेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १२३ दशमलव ५३ प्रतिशत रहेको छ। दोस्रो वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर ३५ प्रतिशत सम्पति रहेको छ । यस त्रैमासिक अवधिमा कम्पनीको आम्दानी सन्तोष जनक रहेको कम्पनीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)