दुग्ध विकास संस्थानमा सीआईबीकाे छापा
barnanmedia.com · Wed May 27 13:32:03 GMT 2026

आर्थिक घोटलाको आशंकामा दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ।
बुधबार छापा मारेर सीआईबीको टोलीले पाँच कर्मचारीको मोबाइल जफत गरेको छ । ‘एक्कासि टोली आएर छापा हानेको छ । केही कर्मचारीको मोबाइल समेत जफत भएको छ,’ डीडीसी स्रोतले भन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)