फिफा विश्वकपमा सबैभन्दा कम उमेरमा गोल गर्ने पाँच खेलाडी, पेलेको कीर्तिमान अझै अटुट
dcnepal.com · Sat Jun 20 09:07:49 GMT 2026

काठमाडौं । फिफा विश्वकपमा गोल गर्नु कुनै पनि फुटबल खेलाडीका लागि सबैभन्दा ठुलो सपना मानिन्छ । तर किशोर अवस्थामै विश्वकपमा गोल गर्ने अवसर भने निकै दुर्लभ उपलब्धि हो । विश्वकपको इतिहासमा १९ वर्ष नपुग्दै गोल गर्ने खेलाडीको संख्या निकै सीमित छ, जसमा ब्राजिलका महान फुटबलर पेले सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीका रूपमा आजसम्म शीर्ष स्थानमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)