मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सीटीईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

shilapatra.com · Sat Jun 20 09:00:00 GMT 2026

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को रिक्त उपाध्यक्ष पदका लागि २५ जना आवेदकको दरखास्त स्वीकृत भएको छ ।

यसैगरी रिक्त सदस्यसचिवमा चार जनाको दरखास्त स्वीकृत भएको हो । शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार आवेदकहरूको स्वीकृत नामावली सार्वजनिक गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)