राष्ट्र बैंकको ‘स्यान्डबक्स’ मा यी प्रविधि परीक्षण गर्न पाइने, फिनटेक कम्पनीलाई अवसर
techpana.com · Sat Aug 02 17:23:22 GMT 2025

काठमाडौँ । वित्तीय प्रविधिको प्रयोग र नवीनताका सम्भावनाहरूलाई संस्थागत रूपमा परीक्षण गर्न नेपाल राष्ट्र बैंकले ‘रेगुलेटरी स्यान्डबक्स’ लागु गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकले ‘‘गाइडलाइन्स अन द रेगुलेटरी स्यान्डबक्स’ को मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाबाट सुझाव मागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)