सोलुखोला सतर्कता तह पार
baahrakhari.com · Sat Aug 02 17:23:00 GMT 2025

काठमाडौं । वर्षासँगै शनिबार (साउन १७) राति सोलुखुम्बुको सोलुखोलामा बाढी आएको छ । साल्मेमा सोलुखोलाको जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
खोलामा पानीको बहाव बढ्दो क्रममा छ । तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)