सानेपाको रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर
nepalviews.com · Wed May 27 13:40:42 GMT 2026

काठमाडौं । रमेश कर्पअन्तर्गतको टेली टक प्रा.लि.ले सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
उक्त सर्भिस सेन्टरमार्फत पोको ब्रान्डका स्मार्टफोन तथा सम्बन्धित डिभाइसहरूको आधिकारिक बिक्रीपछिको सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)