रास्वपा महाधिवेशनमा प्रचण्ड नजाने, वर्षमानलाई पठाउने
barnanmedia.com · Sat Jun 20 09:06:46 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा नेता वर्षमान पुनलाई पठाउने भएको छ।
चितवनमा आइतबारदेखि सुरू हुने पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन रास्वपाले नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्ता दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)