युद्धविरामपछि पनि लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
nepalnews.com · Sat Jun 20 09:19:57 GMT 2026

काठमाडौँ। युद्धविराम घोषणा भएको केही समयमै लेबनानमा इजरायलले आक्रमण जारी राखेको छ। इजरायलको आक्रमणमा पाँच जनाको मृत्यु भएको छ।
बीबीसी फारसीका अनुसार लेबनानको सरकारी समाचार एजेन्सीले दक्षिणी लेबनानको नबातियेह क्षेत्रमा इजरायली लडाकु विमान र ड्रोनमार्फत शृंखलाबद्ध आक्रमण गरिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)