रुपेश र कृतिसरा राष्ट्रिय बुद्धिचाल च्याम्पियन
gorkhapatraonline.com · Sat Jun 20 09:17:57 GMT 2026

२६औँ खुला तथा ११औ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि एफएम रुपेश जैसवाल तथा कृतिसरा अधिकारीले जित्नुभएको छ ।
पाल बुद्धिचाल महासङ्घको तत्त्वावधानमा प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश तथा जिल्ला बुद्धिचाल सङ्घ झापाको स्थानीय आयोजनामा शुक्रबार सम्पन्न ११औँ चरणको प्रतियोगितामा रुपेश ९.५ अङ्क जोड्लै पुरुषतर्फ र कृतिसरा ८.५ अङ्कसहित महिलातर्फ च्याम्पियन बन्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)