बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
khabarhub.com · Wed May 27 13:51:59 GMT 2026

चन्द्रपुर – महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलै मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)