मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘राजाको सामान’ सहितका संवाद म्यूट गर्दै ‘लालीबजार’ लाई अदालतको हरियो झण्डा

kalakarmi.com · Wed May 27 13:51:40 GMT 2026

काठमाडौं- उच्च अदालत पाटनले नेपाली फिल्म ‘लालीबजार’ प्रदर्शन गर्न अनुमति दिएको छ ।

केही विवादित शब्द र संवाद म्यूट गर्न आदेश दिँदै अदालतले फिल्मलाई क्लिन चिट दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)