आईजी नभएको बेला सशस्त्रमा एआईजीको दरबन्दी थप्ने चलखेल
rajdhanidaily.com · Wed Sep 07 17:53:54 GMT 2022
काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलमा एउटा एआईजी दरबन्दी थप्ने तयारी गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल संयुक्त राष्ट संघको कार्यक्रममा सहभागी हुन अमेरिका गएको बेला एआईजीको एउटा दरबन्दी थप्ने चलखेल भएको हो ।
सशस्त्र प्रहरीमा दुई ओटा एआईजीको दरबन्दी रहेकोमा संगठनको ओएण्डएमबिनै तीन ओटा पुर्याउन लागिएको हो । संगठनको ओएण्डएमबिनै सरकारले व्यक्तिलाई लक्षित गरेर दरबन्दी थप्न लागेपछि उच्चपदस्थ सशस्त्र प्रहरी अधिकृतहरु असन्तुष्ट बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)