मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालकुमारीमा गोली चल्यो

onlinekhabar.com · Sat Jun 20 09:26:04 GMT 2026

६ असार, काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीले गोली चलाएको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले गोली चलाएको हो ।

गोली चलाएर तीन जना लागुऔषध कारोबारी समातिएको प्रहरी स्रोतले जानकारी दियो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय