मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्याग्दीको कुइनेखानीलाई ‘अर्गानिक गाउँ’ घोषणा, प्राङ्गारिक खेतीमा जोड

clickmandu.com · Sat Jun 20 09:35:05 GMT 2026

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले वडा नम्बर ८ मा पर्ने कुइनेखानीलाई ‘अर्गानिक गाउँ’ घोषणा गरेको छ।

गाउँपालिकाको २१औँ गाउँसभाले छन्त्याल समुदायको बाहुल्य रहेको यस बस्तीलाई प्राङ्गारिक उत्पादनको नमूना क्षेत्रका रूपमा विकास गर्ने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय