लागूऔषधसहित सात जना पक्राउ
nagariknews.nagariknetwork.com · Sat Jun 20 09:34:08 GMT 2026

लागूऔषधसहित विभिन्न स्थानमाबाट सात जना पक्राउ परेका छन् ।
हेटौंडा उपमहानगरपालिका-१६ सिपाली चोकबाट लागूऔषध गाँजा करिब २ किलो ३५० ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
नेपाल प्रहरी