मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सांसद चाैलागाईंले ‘हुकुम्वासी’ भनेपछि साम्तेन लामा आक्राेशित, एक टुक्रा जमिन नभएकाे दावी

nepalpress.com · Wed May 27 14:16:35 GMT 2026

चितवन । काभ्रेको तेमाल गाउँपालिकाबाट २०८९ सालमा नेकपा (एमाले) बाट उपाध्यक्ष पदमा उम्मेदवार बनेकी सम्तेन लामाले काभ्रे जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंलाई मानहानीको मुद्दा हाल्ने बताएकी छन् ।

सांसद चौलागाईंले काठमाडौँमा ४ वटा घर भएको हुकुम्वासी भएर पनि सुकुम्वासीमा नाममा जग्गा लिएको भन्दै मन्त्री समेत सहभागी संसदीय समितिमा गरेको आलोचना सार्वजनिक भएपछि उनले मानहानीको मुद्दा हाल्ने बताएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)