बालकुमारीमा खैरो हेरोइन काराेबारीमाथि गोली प्रहार
ratopati.com · Sat Jun 20 09:44:07 GMT 2026

काठमाडौँ । ललितपुरको बालकुमारीमा प्रहरीले खैरो हेरोइन कारोबारमा संलग्नहरूमाथि गोली चलाएको छ ।
गोली प्रहार गरेर ३ जना कारोबारीलाई नियन्त्रणमा लिइएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए ।
घटनाको विस्तृत विवरण आउँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)