प्लटिङका कारण खेत जलमग्न
nepalsamaya.com · Fri Jul 21 00:26:00 GMT 2023
मोरङको पथरी शनिश्चरे– २ प्रगति मार्गमा खेतीयोग्य जमिन प्लटिङ गरेका कारण जलमग्न। प्लटिङका कारण आकासेपानीको निकास बन्द भएको र खेती गर्न नपाएको भन्दै स्थानीय किसानले पथरी शनिश्चरे नगरपालिकाको न्यायपालिकामा निवेदन दिएका छन। तस्बिर : गोपाल काफ्ले/रासस
प्रकाशित: Jul 21, 2023| 06:11. 00 शुक्रबार, साउन ५, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)