अमेरिकी शीर्ष कूटनीतिज्ञ विटकफ वार्ताका लागि स्विट्जरल्याण्ड प्रस्थान
kendrabindu.com · Sat Jun 20 09:51:03 GMT 2026

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका शीर्ष कूटनीतिज्ञ स्टिभ विटकफ स्विट्जरल्याण्डमा हुने वार्ताका लागि प्रस्थान गरेको अमेरिकी सञ्चारमाध्यमहरूले शुक्रबार जनाएका छन् ।