लागुऔषध कारोबारी समात्न प्रहरीले चलायो गाली
nepalviews.com · Sat Jun 20 09:54:38 GMT 2026

काठमाडौं । प्रहरीले ललितपुरमा लागुऔषध कारोबारी समात्न गोली चलाएको छ । प्रहरीले बालकुमारीमा गोली चलाएर खैरो हेरोइन कारोबारमा संलग्नहरूलाई नियन्त्रणमा लिएको छ । प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत विवरण आइसकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ