मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णाली प्रदेश अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण

lokaantar.com · Mon Feb 06 00:39:20 GMT 2023

कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपणको काम शुरुभएको छ । अस्पताल सुर्खेतको सहकार्यमा मिर्गौला प्रत्यारोपण गरिएको छ । कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।

प्रदेश अस्पताल सुर्खेतमा नवलपरासीको बर्दघाट नगरपालिका–४ निवासी ४३ वर्षीय आमाको मिर्गौला २२ वर्षीय उनको छोरामा सफल प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश राष्ट्रिय प्रत्यारोपण केन्द्रले सात वटै प्रदेशमा प्रत्यारोपण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)