विवादका कारण प्रदेशसभा बैठक शनिबार सम्मका लागि स्थगित
nagariknews.nagariknetwork.com · Wed May 27 14:15:28 GMT 2026

नीति तथा कार्यक्रम माथि संसोधन प्रस्ताव राख्न सभामुखले समय नदिएको भन्दै कोशी प्रदेशसभामा विपक्षी सांसदहरूले बिरोध गरेपछि शनिबार सम्मका लागि बैठक स्थगित गरिएको छ ।
मंगलबार सभामुख अम्मरबहादुर विष्टले कोशी प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको घोषणा गरेपछि विपक्षी सांसदहरूले संसोधनको समय नदिएको भन्दै विरोधमा उत्रिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)