भदौ २४ को ध्वंस र विनाशमा केही सत्यहरू छन्, ती कुनै न कुनै दिन उद्घाटित हुन्छन्
baahrakhari.com · Wed May 27 14:31:41 GMT 2026

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको ‘जेनजी’ आन्दोलन र ध्वंस–विनाश अध्ययन प्रतिवेदनप्रति मानवअधिकारवादी अभियन्ता कृष्ण पहाडीले गम्भीर असन्तुष्टि जाहेर गरेका छन् । आयोेग प्रतिवेदन सार्वजनिक गर्ने र पन्छिनेमा मात्र सीमित भएकामा उनले असन्तुष्टि प्रकट गरेका हुन् ।
“भदौ २४ को ध्वंस र विनाशमा केही सत्यहरू छन्, ती कुनै न कुनै दिन उद्घाटित हुन्छन्,” उनले भने, “यसमा गौरीबहादुर कार्की आयोग र राष्ट्रिय मानवअधिकार आयोग विवरण सार्वजनिक गरेरै पन्छिएका छन् ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)