मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरोना संक्रमण बढेपछि माघ १० गतेसम्म बिदा दिने त्रिविको निर्णय, परीक्षा नरोकिने

deshsanchar.com · Sat Jan 15 09:00:18 GMT 2022

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको छ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै त्रिविले हिउँदे र बर्षे बिदाबाट मिलान गर्ने गरी माघ १० गतेसम्म विश्वविद्यालय अन्तर्गतका सबै विभाग/आंगिक क्याम्पसहरुमा बिदा दिने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)