कालिगण्डकी नदीमा बेपत्ता युवक मृत भेटिए
onlinekhabar.com · Sat Jun 20 10:03:50 GMT 2026

६ असार, पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।
बगनासकाली गाउँपालिका–६ शिखरडाँडा का २४ वर्षीय का पुजन गाहासहित दुई जना बिहीबार बेलुकी सवा ५ बजे कालिगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)