१० वर्षमा ५३ हजारभन्दा बढीले सिध्याए आफूले आफैंलाई
nepalsamaya.com · Sun Sep 11 00:20:00 GMT 2022
काठमाडौं-
नेपाल सरकारले लिएको दिगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्ममा प्रति एक लाख जनसंख्यामा आत्महत्याको दरलाई १६.५ बाट घटाई ४.७ मा ल्याउने भनिएको छ। तर अझै नेपालमा आत्महत्याको दर प्रति एक लाख जनसंख्यामा २३.४ प्रतिशत रहेको छ। जसले गर्दा दिगो विकास लक्ष्यमा पुग्नका लागि निकै चुनौती रहेको विज्ञहरु बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)