पाकिस्तानमा दुई विस्फोट, सात जनाको मृत्यु
khabarhub.com · Sat Jun 20 10:08:11 GMT 2026
पेशावर- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लामा शनिबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)