चौदण्डीगढी नगरपालिकामा भूमि प्रशासन सेवा सञ्चालनमा
newsofnepal.com · Sat Jun 20 10:10:12 GMT 2026

उदयपुर ।
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पहिलो पटक स्थानीय तहले गर्ने जग्गा प्रशासन सम्बन्धी कारोबार शुक्रबारबाट प्रारम्भ गरेको छ ।चौदण्डीगढी नगरपालिकाको कार्यालय भवनबाट शुरु गरिएको भूमि प्रशासन सम्बन्धी कार्यको नगर प्रमुख कालुमान लामाले प्रारम्भ गर्नु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)