मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शेख हसिनालाई २१ वर्षको जेल सजाय

barnanmedia.com · Thu Nov 27 21:45:00 GMT 2025

बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई शक्ति दुरुपयोग लगायतका आरोपमा २१ वर्षको जेल सजाय सुनाएको छ।

बीबीसी न्युज बंगलाका अनुसार उनकी छोरी साइमा वाजेद र छोरा सजीब वाजेदलाई पाँच-पाँच वर्षको जेल सजाय सुनाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)