पनौतीमा लहलाउँदो मकैबारी
gorkhapatraonline.com · Sat Jun 20 10:19:58 GMT 2026

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ चामखर्कस्थित बारीमा लहलाउँदो मकै। केही हप्तादेखि वर्षा नहुँदा भने काभ्रेपलाञ्चोकको अन्य केही स्थानमा मकैका बोट सुक्न थालेका छन् । तस्बिरः राजकुमार पराजुली/रासस
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)