'टोकियो ग्याप-फाइनान्सिङ मार्केट'मा नेपाली फिल्म 'शिरजरा' छनोट
ekantipur.com · Sat Sep 12 08:55:46 GMT 2026

'टोकियो ग्याप-फाइनान्सिङ मार्केट'मा नेपाली फिल्म 'शिरजरा' छनोट
कम्तीमा ६० प्रतिशत बजेट जुटाइसकेको यो चलचित्रले अक्टोबर २८ देखि ३० सम्म टोकियोमा बाँकी लगानी र निर्माण साझेदार खोज्ने अवसर पाउनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)