डिडिसीका कागजात प्रहरीको नियन्त्रणमा
barnanmedia.com · Wed May 27 14:48:39 GMT 2026

काठमाडौँ, १३ जेठः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज लैनचौर स्थित दुग्ध विकास संस्थान (सिसिसी)बाट महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।
ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले आवश्यक अनुसन्धानका लागि टोली गएर कागजातहरू नियन्त्रणमा लिएको जानकारी दिँदै अनुसन्धानपछि अन्य विषयहरू खुल्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)