मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे

ratopati.com · Sat Jun 20 10:24:14 GMT 2026

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरू एकसाथ सङ्घर्षको तयारीमा जुट्न आह्वान गरेका छन्।

शनिबार राजधानीको संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै उनले ठुलो बलिदानबाट आएको व्यवस्था र सरकारको गैरकानुनी हर्कत जनताका लागि चुनौती बनेको जिकिर गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय