मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहकारी आन्दोलनले महिला सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ : मन्त्री पौडेल

arthadabali.com · Sat Jun 20 10:25:48 GMT 2026

काठमाडौं / बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले सहकारी आन्दोलनले विश्वभर आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पु¥याउँदै आएको बताएकी छन् ।

शनिबार अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनको कार्यक्रममा बोल्दै उनले विशेषगरी महिला सशक्तीकरण, आत्मनिर्भरता तथा नेतृत्व विकासमा सहकारी क्षेत्रको भूमिका अत्यन्त प्रशंसनीय रहेको बताएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)

सम्बन्धित विषय