मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘होल्डिङ सेन्टरमा बालिबालिका लागि सरकारको पहल सकारात्मक’

gorkhapatraonline.com · Sat Jun 20 10:23:29 GMT 2026

विभिन्न ‘होल्डिङ सेन्टर’मा रहेका बालबालिकाको आवास, मनोरञ्जन र शिक्षाका लागि सरकारको पहल सकारात्मक रहेको बालबालिकासम्बन्धी संस्थाहरूको सञ्जालको स्थलगत अध्ययनले देखाएको छ ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को संयोजनमा काठमाडौँको कीर्तिपुर, नागार्जुन तथा भक्तपुर र काभ्रेको वनेपामा रहेका होल्डिङ सेन्टरमा रहेका सुकुमवासी अभिभावक र बालबालिकाको अवस्थाको अध्ययन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)