प्रधानमन्त्री बालेन शाहको फेसबुकमार्फत मकालु प्रचार ! १७ दिने ट्रेक तालिका सार्वजनिक, आन्तरिक पर्यटनमा नयाँ हलचल
barnanmedia.com · Sat Jun 20 10:20:02 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपालको पूर्वी हिमाली क्षेत्र मकालु–बरुण उपत्यका को पर्यटन प्रवर्द्धन गर्दै मकालु बेस क्याम्प ट्रेकको विस्तृत १७ दिने यात्रा तालिका सार्वजनिक गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो अपलोड गर्दै उनले यो दुर्गम तर अत्यन्तै मनमोहक हिमाली गन्तव्यलाई नेपालको महत्वपूर्ण पर्यटन सम्पत्तिका रूपमा प्रस्तुत गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)