मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भिसाको आधिकारिकतामा दुबिधाका कारण प्रस्थान अस्वीकृत

gorkhapatraonline.com · Mon Jul 17 06:18:37 GMT 2023

काठमाडौँ, साउन १ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभाग अन्तर्गतको अध्यागमन कार्यालयले वैदेशिक रोजगार विभागबाट कुवेत जान श्रम स्वीकृति लिएर हिँडेका केहीको शङ्कास्पद कागजात भेटिएको भन्दै प्रस्थान अनुुमति रोक्दै आएको छ । यता व्यवसायीहरूले श्रम स्वीकृति लिएर हिँडेका श्रमिकलाई रोकेको भन्दै विरोध गरेका छन् ।

विभागले कुवेत जान हिँडेका केही श्रमिकले अध्यागमनमा प्रस्थानका लागि पेस गरेका कागजातमा भिसाको आधिकारिकतामा देखिएको दुबिधाले प्रस्थान अस्वीकृत गरेको स्पष्ट पारेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)