ओसिएका पूर्वअध्यक्ष राजा रणधीर सिंहको निधन
baahrakhari.com · Wed May 27 14:58:23 GMT 2026
काठमाडौं । ओलम्पिक काउन्सिल अफ एसिया ओसिएका पूर्वअध्यक्ष तथा मानार्थ आजीवन अध्यक्ष राजा रणधीर सिंहको बुधवार निधन भएको छ । उनी ७९ वर्षका थिए ।
भारतका सुटिङ खेलाडी सिंहले १९७८ को बैंकक एसियाली खेलमा स्वर्ण पदक तथा १९८२ को नयाँ दिल्ली एसियाली खेलमा व्यक्तिगततर्फ कांस्य र टिमतर्फ रजत पदक जितेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)