मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललितपुरमा लागूऔषध कारोबारीलाई पक्राउ गर्दा प्रहरीको गोली चल्यो

barnanmedia.com · Sat Jun 20 10:25:33 GMT 2026

ललितपुरको बालकुमारी क्षेत्रमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।

लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी सुवासचन्द्र बोहराले लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन १ राउन्ड गोली फायर खोल्नुपरेको जानकारी दिए ।

प्रहरीले गोली चलाएर लागूऔषध कारोबारीलाई पक्राउ गर्ने प्रयास गरेको थियो । लागूऔषधबारे थप अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)