मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सुख्खा पहिरो जादाँ पृथ्वी राजमार्ग सडक अबरुद्ध

lokaantar.com · Sun Oct 08 01:27:31 GMT 2023

तनहुँ म्याग्दे गाउँपालिका वडा नम्बर ६ तुरतुरे मौरीबजारमा माथिबाट सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग सडक पूर्ण रुपमा बन्द भएको छ ।

उक्त पहिरो हटाउनको लागि बिपद् व्यवस्थापन प्रहरी जनशक्ती टोली, स्थानीय पालिका र चाईनिज कम्पनीसँगको आवश्यक सहकार्यमा पहिरो हटाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)