सरकारको जनविरोधी हर्कत र भू-राजनीतिक संकटविरुद्ध दलहरूलाई एकसाथ संघर्षमा उत्रिन नेता राजेन्द्र पाण्डेको आह्वान
arthadabali.com · Sat Jun 20 10:32:12 GMT 2026
काठमाडौं / नेकपाका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरु एकसाथ संघर्षको तयारीमा जुट्न आह्वान गरेका छन् । शनिबार राजधानीमा भएको कार्यक्रममा पाण्डेले ठुलो बलिदानबाट आएको व्यवस्था र सरकारको गैर कानुनी हर्कत जनताका लागि चुनौती बनेकोसमेत जिकिर गरेका छन् ।
४९औं जुगेडी किसान संघर्ष दिवस तथा ३५ औँ किसान संघर्ष दिवसको अवसरमा नेता पाण्डेले देशको भूराजनीति निकै संकटमा परेको र त्यसको मुख्य कारक वर्तमान सरकार रहेको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)
काठमाडौँ