बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी
khabarhub.com · Sat Jun 20 10:36:23 GMT 2026

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका पानीका बोतल प्रयोग नगर्ने व्यवस्था गर्न निर्देशन दिएका छन्। त्यसका लागि मेलम्ची खानेपानीलाई सिधै पिउन मिल्ने गरी धारा तथा पाइपलाइन व्यवस्थापनको काम अघि बढाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ
बालेन शाह