मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ब्रुनाईका सुल्तानद्वारा आसियानको एकतामा जोड

nepalsamaya.com · Mon Aug 08 23:15:00 GMT 2022

ब्रुनाइ-

ब्रुनाईका सुल्तान हाजी हसनल बोल्कियाहले सोमबार आसियान (दक्षिण पूर्व एसियाली राष्ट्रहरूको सङ्घ) सदस्य राष्ट्रहरूलाई १० देशको ब्लकको केन्द्रीयता र एकतालाई मजबुद राख्न आह्वान गरेका छन्। सोमबार पर्ने आसियान दिवसका उपलक्ष्यमा आफ्नो सन्देशमा सुल्तानले सो आह्वान गरेका हुन्। यसवर्ष आसियानको ५५औँ स्थापना दिवस हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)