वासिङ्टन गोलीकाण्ड: आरोपीले अमेरिकी सैनिकसँग अफगानिस्तानमा काम गरेको खुलासा
barnanmedia.com · Thu Nov 27 22:08:29 GMT 2025

बुधबार वासिङ्टन डिसीमा नेशनल गार्डका दुई सदस्यमाथि गोली चलाइएको घटनामा २९ वर्षीय अफगानी नागरिक रहमानुल्लाह लाकानवाल पक्राउ परेका छन्।
पक्राउ परेका लाकानवालले अफगानिस्तानमा १० वर्ष अमेरिकी विशेष सेना सँग काम गरेको बताइएको छ। उनी सन् २०२१ सेप्टेम्बरमा अमेरिका आएका थिए र हाल बेलिङ्ह्याम, वासिङ्टनमा पत्नी र पाँच बच्चासँग बस्दै आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)