मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्सको संरचनामा पनि चल्यो महानगरको डोजर

nepalbahas.com · Sat Jun 20 10:33:14 GMT 2026

पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्सको संरचनामा पनि चल्यो महानगरको डोजर

६ असार, काठमाडौं । सार्वजनिक क्षेत्र तथा सडक मापदण्डभित्र परेका संरचना हटाउने अभियान अन्तर्गत पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्सको संरचनामा पनि डोजर चलाएको छ।

महानगरपालिकाले सडक विस्तार तथा सार्वजनिक क्षेत्र संरक्षण अभियानलाई निरन्तरता दिँदै कम्प्लेक्सको मापदण्ड विपरीत निर्माण गरिएको भनिएको भागमा डोजर प्रयोग गरी हटाउने कार्य गरेको हो।

पृथ्वी चोक पोखराको व्यस्त व्यापारिक तथा यातायात केन्द्रमध्ये एक भएकाले यहाँका संरचनाहरूको मापन तथा प्राविधिक अध्ययनपछि कारबाही अघि बढाइएको महानगर स्रोतले जनाएको छ। तस्बिरहरू : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

फिचर

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

रास्वपा महाधिवेशन स्थल तस्विरमा यस्तो देखियो

असार ६, २०८३ शनिबार

हिमाली हावा र हिमशृंखलाको अनुभव लिन 'हेलम्बु हिमालयन ग्रेट ट्रेल'

असार ६, २०८३ शनिबार

पानीको मुहान, धारा र इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व

असार ६, २०८३ शनिबार

नेपालबहस ट्रेन्डिङ

छापामार शैलीमा २६० प्रहरीको काज सरुवा, घुमुवा र मुद्दा शाखामा ‘राईदाइ’ गर्नेहरु निशानामा

नेपालबहस संवाददाता

असार ३, २०८३ बुधबार

राष्ट्र बैंकले कस्तो बनायो बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सेवा विनियमावली ? संशोधित पूर्णपाठ

नेपालबहस संवाददाता

असार ३, २०८३ बुधबार

सूचना भेरिफाई नगरी कोशीका गृहमन्त्रीको घरमा गरिएको खानतलासीले विवादमा तानियो प्रहरी

नेपालबहस संवाददाता

असार ५, २०८३ शुक्रबार

आरजु राणालाई तीन दिनभित्र उपस्थित हुन अख्तियारको पुर्जी, विदेशमा रहेकाले तत्काल आउन नसक्ने जवाफ

नेपालबहस संवाददाता

असार ४, २०८३ बिहिबार

Tweets by nepalbahas

लोकप्रिय

सूचना भेरिफाई नगरी कोशीका गृहमन्त्रीको घरमा गरिएको खानतलासीले विवादमा तानियो प्रहरी

असार ५, २०८३ शुक्रबार

नेपालमा मनसुन भित्रियो, देशभर फैलिन अझै समय लाग्ने

असार ५, २०८३ शुक्रबार

अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत गौतम दोषी ठहर

असार ५, २०८३ शुक्रबार

छुटाउनुभयो कि?

मन्त्री लम्सालकै मुखबाट फेरि हिंसात्मक निर्देशनः ‘ठेकेदारलाई थुनेर, बाटो छेकेर वा कुटेर भए पनि काम लगाउनु’

असार ६, २०८३ शनिबार

पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्सको संरचनामा पनि चल्यो महानगरको डोजर

असार ६, २०८३ शनिबार

जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने

असार ६, २०८३ शनिबार

‘ड्रागन फ्रुट’खेतीबाट १२ लाख आम्दानी

असार ६, २०८३ शनिबार

प्रहरीले बालकुमारीमा गोली चलाएर तीन जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लियो

असार ६, २०८३ शनिबार

विश्वकप हेर्न ४६ हजार पार्किङ, पानीको बोतलै १ हजार रुपैयाँ

असार ६, २०८३ शनिबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)