मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कमेडी दरबारमा प्रेस काउन्सिलको ‘कैंची’: आफ्नो सिर्जनामा हस्तक्षेप भयो भन्दै कलाकार असन्तुष्ट

techpana.com · Sat Jun 20 10:39:02 GMT 2026

काठमाडौं । टेलिभिजन रियालिटी शो कमेडी दरबारको पछिल्लो श्रृंखला विवादित बनेको छ । प्रेस काउन्सिलमा परेको उजुरीका कारण कार्यक्रमको ट्रेलर र पूरा एपिसोडमा प्रसारित केही दृश्य काँटछाट भएपछि कमेडी दरबारको निर्माण पक्ष र कलाकारहरू असन्तुष्ट बनेका छन् ।

कार्यक्रमको ट्रेलर सार्वजनिक भएपछि सङ्घीय संसदको लोगो दुरुपयोग भएको, सभामुखको मिमिक्री र महिला सांसदहरूमाथि गरिएको टिप्पणीलाई लिएर प्रेस काउन्सिलमा अधिवक्ता खगेन्द्र चापागाईले उजुरी दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)