फष्टाइरहेका चुनढुंगा खानी: स्थानीय वासिन्दा र सरकारलाई हानि
ukaalo.com · Mon Jun 05 21:41:04 GMT 2023
पाल्पा– पाल्पाको तिनाउ गाउँपालिका–२ सुकेतालका चित्रबहादुर बगालेले गाउँनजिक खानी सञ्चालन भएपछि गाउँमा रोजगारीका अवसर सिर्जना हुने सपना देखेका थिए। “खानी शुरू भएपछि गाउँमा विकास हुन्छ। गाउँका सबैले रोजगारी पाउँछन् भनियो,” उनी भन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)