साधारण सभा वैद्य भएको महर्जन पक्षको दाबी
newsofnepal.com · Wed May 27 15:18:20 GMT 2026

नेपाल बुद्धिचाल महासङ्घको विवाद सतहमा आएको छ । १० जेठमा दुई स्थानमा विशेष अधिवेशन आयोजना भए पछि हेटौडामा आयोजना गर्ने पक्षले आफूहरूले विशेष साधारण सभा वैद्य भएको दाबी सहित बुधवार पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
सो पक्षको दाबी अनुसार हेराकाजी महर्जनको अध्यक्षतामा रहेको पुरानै सङ्घ यथावतै छ । आवस्यक ५० प्रतिशत गणपूरक सङ्ख्या नपुगे पछि दोस्रो पटक ११ जेठमा आयोजित सभामा आवस्यक ३३ प्रतिशत पुगेका कारण अधिवेशन वैद्य रहेको दाबी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)