त्रिविको भीसीमा केयूदेखि मध्यपश्चिमका पूर्वभीसीसम्म दाबेदार
shilapatra.com · Wed May 27 15:04:00 GMT 2026

सरकारले विभिन्न आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि परेका आवेदनमध्ये योग्य दरखास्त स्वीकृत गरिएको छ ।
विभिन्न विश्वविद्यालयको उपकुलपति छनाेट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि बमोजिम उपकुलपति पदमा नाम सिफारिस गर्न प्रकाशित सूचनाअनुसार प्राप्त आवेदनको मूल्यांकनपछि योग्य दरखास्त स्वीकृत गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)